eNepal

विश्वकप हेर्दा होहल्ला गर्न नपाइने, सिडिओ कार्यालयको १० बुँदे सूचना यस्तो छ

आगामी बिहिबारदेखि सुरु हुन गइरहेको विश्वकप फुटबल हेर्दा होहल्ला गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विश्वकपसम्बन्धि सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। 

 सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत छन् । विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताए। 

यस्तो छ सिडिओ कार्यालयको सूचनाः

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal