eNepal

अस्ट्रेलीयाकी २४ वर्षीय युवतीले गन्धबाट को मर्दैछ थाहा पाउने खुलासा

अष्ट्रेलियाकी २४ वर्षिय अरी कलाले एक अनौठो कुराको तथ्य पत्ता लगाएकी छन् । उनी एक मनोवैज्ञानिक युवती हुन । उनले कसको कहिले मृत्यु हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्ने दाबी गरेकी छन् ।

अरीले बताए अनुसार उनी १२ वर्षको हुँदा यस्तो कुराको सेन्स थाहा भएको बताइन । उनले भनिन्, ‘म मेरो आफन्तलाई भेट्न गएकी थिए त्यतिबेला मलाई एक नौलो गन्ध आएको महसुस भएको थियो । उनको केही समयपछि मृत्यु भयो । त्यस्तै अरु मानिसबाट समेत यस्तै गन्ध आएको महसुस भयो जुन मानिसको पनि मृत्यु भएको भयो ।’

यस्तो सेन्स थाहा पाएपनि कसैको ज्यान बचाउन नसकेको बताइन । उनले भनिन्, ‘आफुसंग भएको क्षमता कसरी प्रयोग गरौँ भनेर सोच्न नसकेको बताएकी छन् ।’ ‘मलाई को मर्दैछ भनेर थाहा हुन्छ तर उसलाई यो कुरा बताउँदिन । मैले यो कुरा भने भने त्यसको परिणाम के हुन्छ अनि मानिसहरुले यसलाई कसरी लिन्छन् मलाई थाहा छैन । मलाई लाग्छ मैले नियतिसँग खेलवाड गर्नु हुँदैन ।’

अरीले यस्ता केही न केही क्षमता हरेक मानिसहरुमा हुने बताइन् । तर बालापनमा सामाजिक दबाब अथवा पालन पोषणको तरिकाका कारण यो क्षमता सधैँको लागि दबिन पुग्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal