eNepal

अष्ट्रेलियाका वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्युवरण गरे

अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले अब जिउनको लागि कुनै ईच्छ्या नरहेको भन्दै १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्। इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हो। अमेरिकी सञ्चारमाध्यम सिएनएनसँगको कुराकानीमा वैज्ञानिक गुडअलले आफू अब बाँचेर केही दिन नसक्ने र आफैलाई भार हुने अवस्थामा रहेकाले जीवन समाप्त गर्ने निर्णय गरेको बताएका हुन् 

इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।सम्मानजनक मृत्युका लागि घर छोडेको केही दिनमा नै उनले मृत्युवरण गरेका हुन् । हालै मात्रै इकोलोजी सम्बन्धि एक पुस्तक प्रकाशन गरेका उनी अष्ट्रेलियाको पर्थस्थित कोठामा एक्लै बस्दै आएका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal