eNepal

हाऊ फन्नीले मेल्बोर्नका दर्शकलाई हँसाउने

image

 

नेपाली चलचीत्रमा चलिरहेको धारबाट केही पृथक फन्नी सिक्वयलमा बनेको हाउ फन्नी आगामी १६ मेमा मेल्बोर्नमा प्रदर्शन हुने भएको छ।सोलाङचर र चहलपहल मेल्बोर्नको संयुक्त पहलमा यो चल्चीत्र मेल्बोर्नका दर्शकहरुको लागि प्रदर्शन गर्न
लागिएको हो। नेपालको काठमाण्डु र मोफसलमा राम्रो व्यापार गर्न सफल यो चलचीत्रले बिदेसमा पनि राम्रो व्यापार गर्न सफल भईरहेको छ। नेपालका चलेका कलाकारहरुको अभिनय रहेको छ हाऊ फन्नीमा दयाहाङ राई, प्रियङ्का कार्की, नीशा अधिकारी अनि केकी अधिकारीको सशक्त अभिनय रहेको छ।

“मल्टीस्टार कास्टको क्रेजका रुपमा लिएको यो चलचित्र सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको र शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुई जासुसको जासुसीलाइ कमेडी शैलीमा प्रस्तुत गरिएको छ”

निलु डोमा शेर्पाको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, केकी अधिकरी, दयाहाङ राई, निशा अधिकारी, अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ ।मल्टीस्टार कास्टको क्रेजका रुपमा लिएको यो चलचित्र सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको र शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुई जासुसको जासुसीलाइ कमेडी शैलीमा प्रस्तुत गरिएको छ । के नाम अनुसारको हसाउँन सफल भएको छ त हाऊ फन्नीले त्यो हेर्न दर्शक हल जानै पर्ने हुन्छ। आयोजकलाई ईनेपालको तर्फबाट अग्रीम शुभकामना।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal