eNepal

नेपाली राजदुताबास अस्ट्रेलीयाको प्रेस बिज्ञप्ती, कामदार लैजाने बारे कुनै सम्झौता भएको छैन

बिभीन्न अनलाईन मिडीयामा नेपाली राजदुताबास र अस्ट्रेलीयन सरकारको बिचमा सम्झौता भएको र अस्ट्रेलीयामा नेपाली कामदार लैजाने भन्ने बारे भ्रामक समाचार प्रचारमा आएकोले राजदुताबासको गम्भीर ध्यानाकार्षण भएको छ। 

उक्त प्रेस बिज्ञप्तीमा भनिएको छ हाल सम्म अस्ट्रेलीयन सरकार र नेपाल सरकारको बिच अस्ट्रेलीयामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति वा सम्झौता नभएको बेहोरा जानकारीको लागि अनुरोध गर्दै अस्ट्रेलीयामा आकर्षक रोजगारीको नाममा ठगी गर्न खोज्ने नियतले गरेका रगक्न सक्ने भ्रामक प्रचार एवम् बिज्ञापनहरुमा बिश्वास नगर्न यसै बिज्ञप्ती मार्फत नेपाली राजदुताबास क्यान्बेरा सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछ।

साथै उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलीया आउने भाईबहिनीहरुले आउनु भन्दा अघि आफुले अध्ययन गर्न चाहेको शैक्षिक सँस्था, आवास एवम् सामाजिक र आर्थीक बातावरणको सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र आउन हुन अनुरोध गरिएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal