eNepal

अमेरिकाको भर्जिनियामा एक नेपालीको कार दुर्घटनामा मृत्यू

अमेरिका, अमेरिकाको वाशिङटन डि.सी निवासी दुर्गा रिजालका कान्छा सुपुत्र २६ बर्षिय राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन भएको छ ।

पढाई सकेर व्यवसायमा संलग्न रिजाल आज मंगलबार भर्जिनियामा भएको कार दुर्घटनामा निधन भएकोले उनको पार्थिब शरीरलाई अस्पतालमा राखिएको छ । अमेरिकामा कार दुर्घटनामा मर्ने नेपाली घर धादिड जिल्ला नीलकण्ठ नगरपालिकामा ५ जरेबर का हुन ।

मृतकका एक दाई आमा बुबा अमेरिकामा बस्दै आएका छन । आजै मृतककी आमा नेपालबाट अमेरिका आएको पारिवारिक श्रोतले बताएको छ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने पारिबारिक श्रोतले बताएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुप नारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन ।

Source: nepaliwave

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal