ॠचा शर्मा अभिनित नेपाली चलचित्र सुनकेसरीको टिजर सार्बजनिक भएको छ। सार्बजनिक टिजरमा नायिका ॠचाको अभिनयको तारिफ योग्य रहेको छ।
यस चलचित्रमा ॠचा शर्मा, रविन्द्र झा र भिम न्यौपानेको अभिनय रहेको यस फिल्मलाई अर्पन थापाले निर्देसन गरेका हुन् यस चलचित्रको सबै छायाँकन अस्ट्रेलियामा भएको हो। यस चलचीत्रलाई मेल्बोर्न निवासी भिम न्यौपाने, नायिका रिचा शर्मा र शर्मीला सापकोटाले सँयुक्त रुपमा निर्माण गरेका हुन्।

