eNepal

निशान भट्टराईको दोस्रो गजल गित सार्वजनिक

चर्चित “रियालिटी सो”, ‘नेपाल आइडल’ बाट सांगीतिक क्षत्रमा एउटा छुट्टै स्थान ओगट्न सफल , निशान भट्टराईको दोस्रो गजल गित सार्वजनिक भएको छ | निशान भट्टराईको अवाजमा रेकर्ड गरिएको “कोरेर मिठा भावहरु” बोलको उक्त गजल गितका सब्दहरु निरु त्रिपाठी (देव ललिता) द्वारा रचना गरिएका हुन् |

बिपी वाग्लेले संगीत भर्नुभएको यस गितलाई नबिन भट्टले निर्देशन गर्नुभएको छ | गितमा चर्चित रंगमंचकर्मी राजन खतिवडा संगसंगै निरु त्रिपाठी स्वोयमको अभिनय रहेको छ |

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस;

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal