eNepal

अनमोलको ‘कृ’ अब छिट्टै मेलबोर्नमा पनि

युवापिंढीको रोजाईमा पर्न सफल , देशभर लोकप्रिय नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ निकै लामो समयको अन्तराल पश्च्यात एही माघ छब्बीस गतेबाट सिनेमा हलहरुमा लाग्न गईरहेको छ | अनमोल केसी सिनेमा नगरीमा सर्वाधिक रुचाईयका एक सफल अभिनेता हुन् | देश देखि विदेश सम्मका सम्पूर्ण दर्शकश्रोताहरुको मन मा बस्न सफल उनको एस चलचित्र देश भित्र रिलिज भय लगत्तै , देश बाहिरपनि रिलिज हुन गईरहेको छ |

नेपालमा रिलिज मिति तय भयसंगै ‘कृ’ ले अस्ट्रेलियाको मेलबोर्नमापनि रिलिज मिति घोसित गरिसकेको छ | अनमोल केसीको फ्यानहरुको बढ्दो चापलाई मध्यनजर गर्दै , एक्सपर्ट एजुकेसन यन्ड भिजा सर्भिसेसले आगामी ‘फेब्रोरी ११’ तारिखका दिन चाईना टाउन सिनेमा हलमा कृ प्रदर्शन गर्ने भएको छ | चलचित्र साँझ ७ बजे लगतै सुरु हुनेछ भने , चलचित्र हेर्ने शुल्क डलर २५ रहेको छ |

चलचित्रबारे थप जानकारी चायिएको खण्डमा तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ;

0413637850/0401240361

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal