भिक्टोरीया बासीहरुमा यो सुचना प्रेसीत गरिन्छ कि भोली मङ्लबारको दिन भयानक हावा हुरी आउने पुर्व सुचना भिक्टोरीया मौसम तथा जल बायुले जनाएको छ। तसर्थ सकेसम्म समुन्द्र तटमा नजान हुन अनुरोध गर्दछौ।हावाको बेग १०० देखी ११० कि.मी प्रती घण्टा र तापक्रम ० डिग्री हुने अनुमान गरिएकोले भिक्टोरीया बासी बिशेस गरेर बृद बा आमा अनि बाल बच्चाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिन्छ। घटना घट्नु भन्दा समयमा नै सजग हुनु हाम्रो दायीत्व हो। यो सुचना सम्पुर्ण नेपाली समुदायको लागि प्रेसीत गरीएको जानकारी गराउँदछौं ।