eNepal

BMW मेलबोर्नले ल्यायो FIFA 18 PS4 प्रतियोगिता

बि यम डब्लु यजुकेसन कन्सलटेंसी मेलबोर्न द्वारा यहि आउने नोभेम्बर २३ तारिक बाट फिफा १८ प्लेस्टेसन् प्रतियोगिता हुने भयको छ | यो प्रतियोगिता बिशेषत अहिलेका युवापिढीहरुलाई , अझ भन्नु पर्दा बिद्यार्थीहरुलाई लक्षित गरि आयोजना गर्ने निधो गरियको हो | बिद्यार्थीहरुलाई लक्षित गरियतापनि अन्य सबैजनाले आफ्नो सहभागिता जनाऊन सक्ने कुरा आयोजक द्वारा जानकारीमा आयको छ |

यो प्रतियोगिता लगातार चार दिन सम्म हुने छ | नोभेम्बर २३ बाट सुरु भएर, नोभेम्बर २६ तारिकमा प्रतियोगिताको समापन हुनेछ| तेईस, चौबिस, र पच्चीस तारिकमा सम्पूर्ण सहभागीहरुबाट सिमित राम्रा सहभागी छनोट गरिनेछ भने उक्त छनोट गरियका प्रतियोगीहरु बिच अन्तिम चरणको प्रतिस्पर्धा भने नोभेम्बर छब्बीस तारिकमा गएर हुने भनियको छ | अन्तिम चरण पश्च्यात उत्कृस्ट एकलाई नगद पाँच सय अस्ट्रेलियन डलर सहित बिजेत घोसित गरिनेछ |

हरेक चोटी केहि नया कुरा गर्नमा प्रयत्नरत यस BMW Education मेलबोर्नले पुन एउटा फरक अनि रोजक PS4 कम्पिटिसन लिएर आएको छ | यस प्रतियोगितामा SAARATHI Accountants & Advisors, New Concept Finance संगसंगै अन्य थुप्रै स्पोन्सरहरुलेपनि आफ्नो समर्थन जनाउनुभयको छ |

प्रतियोगितामा सहभागी कसरि हुने, प्रतियोगिता हुने समय, स्थान, मिति लगायतका अन्य कुराहरुको जानकारी निम्न उल्लेख गरियको छ;

For Registration: O39614344O/O4269547O4
Venue: Suite 218, Level 2, 53O Little Collins Street Melbourne
Time: 23 & 24 November 5 PM Onwards
: 25 & 26 November 1O AM Onwards

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal