eNepal

प्रताप, निसान र बुद्ध डिसेम्बेर ३ मा मेलबोर्न आउदै

नेपाल आइडल नेपालकै सबैभन्दा बढी चर्चा बटुल्न सफल यकमात्र रियालिटी सो मा पर्छ | कार्यक्रमको सुरुवात भयसंगै सुरुभयको नेपाल आइडलको चर्चा अहिले कार्यक्रम समापन भयसंगै धेरैनै कम भयको छ | तरपनि नेपाल आइडलका प्रतिस्पर्धीहरुको चर्चा भने सेलायको छैन | झन् टप ३ को चर्चा त चुलियको छ | आइडलको स्टेज बाट आफ्नो गला अनि कलाको माध्यमले सम्पूर्ण दर्शकहरुको मन जित्न सफल आइडलका प्रतिस्पर्धीहरु अहिले देश बिदेस आउने जाने क्रम बढ्दो छ |

आइडल स्वोयेमले यसका प्रतिस्पर्धीहरुलाई देश बिदेसका कन्सर्टहरुमा सहभागी गराउदै आइरहेको छ | पहिलो नेपाल आइडलका टप ३, प्रताप, निशान र बुद्ध सबैको फोकसमा पर्न सफल भयका छन् | आइडल पश्च्यात निकैनै ब्यस्त भैरहेका यी तिन जना येही आगामी डीसेम्बेर ३ तारिख आइतबारका दिन अस्ट्रेलियाको मेलबोर्नमा आउने भयका छन् |

मेलबोर्नकै सबैभन्दा पुरानो अनि पहिलो नेपाली कनसलट्यांन्सी “कंडेल कनसलट्यांन्सी एजुकेसन यन्ड मैग्रेसन” को पहलमा स्मार्ट एक्सेस येन्टरटेन अस्ट्रेलिया द्वारा आयोजना गरिएको “माई नेपाल फूड फेस्टिवल २०१७” मा आफ्नो सहभागिता जनाउन प्रताप, निशान र बुद्ध मेलबोर्न आउने भयका छन् | यस कार्यक्रमको मुख्य प्राथमिकता प्रताप, निशान, र बुद्धको प्रस्तुति साथसाथै नेपाली विभिन्न स्वादिस्ट परिकारहरुमा आबद्ध रहनेछ | जसमा दर्शक स्रोताहरुले गित संगीतको मनोरंजन संगसंगै बिबिध नेपाली परिकारहरुको स्वाद लिने अवसर पाउनेछन|

यस्तो गर्दा प्रवासमा नेपाली गित संगीतका साथ साथै हाम्रो स्वोदेसी खानाहरुलेपनि राम्रो स्थान पाउने भयकाले, हामी सपुर्णको उपस्थीति अपरिहार्य रहेको जानकारी गराउदै सम्पूर्ण मेलबोर्न निवासी नेपालीहरुमा कार्यक्रममा आफ्नो सहभागिता जनाउन आग्रह समेत गर्दछौ |

प्राप्त जानकारी अनुरुप कार्यक्रम हुने मिति र स्थान लगाएतका सम्पूर्ण बिवरण तल उल्लेख गरियको छ;

Date: 03 December, Sunday
Venue: Batman Royale Coburg 14, Gaffney Street
Event Time: 11 Am- 9:30 Pm
Tickets Price;
Normal: $25
VIP: $50
Doorsale: $30 &
Early Bird: $20

थप जानकारीका लागि सम्पर्क नम्बर; 0430418980

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal