eNepal

नोभेम्बेर पाँच , अकोस्टिक नाइटको साँझ

अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको संख्यामा वृद्धि भय संगसंगै स्वोदेसी कला र सांगीतिक क्षत्र अझै बिस्तारित हुदै गईरहेको छ | पहिलाको तुलनामा अहिले एवेंट्स कम्पनीहरुको संख्यापनि बढ्दो पाईन्छ | हरेक समय कुनै न कुनै एवेंट्स कम्पनिले हाम्रो नेपाली कला क्षत्रसंग सम्बन्धित व्यक्ति र बिषयवस्तु दर्शक सामु लाउदै आइरहेको छ |

यसै क्रममा कंडेल कन्सलटेंसी यजुकेशन यन्ड माईग्रेसनको पूर्ण समर्थन र सक्रियतामा सहि हो एवेंट्स यन्ड इन्टरटेनमेन्टले आगामी नोभेम्बर ५ तारिखका दिन गित संगीतलाई माया गर्ने दर्सकश्रोताहरुलाई लक्षित गरि अकोस्टिक नाईट आयोजना गरेको छ | उक्त अकोस्टिक नाईटका मुख्य स्पोन्सर कंडेल कन्सलटेंसी यजुकेशन यन्ड माईग्रेसन हो भने अन्य थुप्रै स्पोन्सरहरुलेपनि यस एवेंट्सलाई साथ दिनुभएको छ |

यस अकोस्टिक नाइटमा नटु शाह, हेमन्त राना, स्वोपना सुमन, प्रयत्न श्रेष्ठ र अल्फा भट्टराई लगायतका कलाकारहरु आमन्त्रित गरियको कुरा जानकारीमा आयको छ | नेपालबाट आमन्त्रित गरियका सम्पूर्ण कलाकारहरुको भिषा पारित भैसकेको कुरा समेत स्रोतले खुलायको छ | जानकारी प्राप्त भएअनुसार कार्यक्रमको मिति, स्थान र अन्य विवरण निम्न उल्लेख गरियको छ;

Date (मिति): नोभेम्बर ५ (November 5)
Venue (स्थान): स्टुडियो ३, क्राउन (Studio 3, Crown)
Presale Ticket price: $30
Doorsale Ticket Price: $35

थप जानकारीका लागि “Sahi Ho Events and Entertainment”नामक फेसबुक पेजमा सम्पर्क गर्न सक्नुहुनेछ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal