eNepal

भोली घटस्थापना, अस्ट्रेलीयामा दशैको टिकाको साईत यस्तो छ

हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशै भोलीबाट बिधीवत रुपमा शुरु हुँदैछ।नवरात्रीको रुपमा घटस्थापना गर्दै नव दुर्गाको पुजा आराधना गरि बिभीन्न शक्तिपीठहरुमा पुजा गर्दै श्रदालु भक्तजनहरुको दशैलाई स्वागत गर्दैछन्।

अस्ट्रेलियन हिन्दु पन्चाङ्ग अनुसार अस्ट्रेलीयाका बिभिन्नशहरहरुमा बिजयादशमीमा गरिने घटस्थापना, देवी बिसर्जन र टिका ग्रहण शुभ साइत
घटस्थापना गर्ने शुभ साईत : बिहीवार २१ सेप्टेम्बर २०१७सिड्नीबिहान ५:५० देखि ६:५७मेलबर्नबिहान ६:१५ देखि ७:१८क्यान्बेराबिहान ५:५८ देखि ७:०४पर्थबिहान ६:११ देखि ७:२०डार्विनबिहान ५:५८ देखि ७:०४एडिलेडबिहान ६:१० देखि ७:१७तास्मेनियाबिहान ५:३५ देखि ७:३२ब्रिसबेनबिहान ५:५५ देखि ७:०२

देवि बिसर्जन शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७सिड्नीबिहान ५:३७ देखी ८:०४ मेलबर्नबिहान ६:२९ देखी ८:३५ क्यान्बेराबिहान ५:१८ देखी ८:१२ पर्थबिहान ५:३९ देखी ८:२६ डार्विनबिहान ६:३४ देखी ८:५९एडिलेडबिहान ५:५७ देखी ८:२५तास्मेनियाबिहान ५:५६ देखी ८:२४ ब्रिसबेनबिहान ५:५४ देखी ८:१३

टिका शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७सिड्नीमध्यान्न १२:२९मेलबर्नमध्यान्न १२:१६ क्यान्बेरामध्यान्न १२:२७पर्थमध्यान्न १२:५६ डार्विनमध्यान्न १२:४७एडिलेडमध्यान्न १२:३३तास्मेनियामध्यान्न १२:४5 ब्रिसबेनमध्यान्न १२:१६

साथै टिका समय शुरु भाईसकेपछी कोजाग्रत पुर्णिमाको दिनसम्म जुनसुकै बेला विजयदशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ !यस बर्ष टिका ग्रहन गर्ने ब्यक्तिले पश्चिमाभिमुख् (पश्चिम फर्केर) वा उत्तराभिमुख् (उत्तर फर्किएर ) लगाउन शुभ रहेको नेपाली हिन्दू समाज अस्ट्रेलीयाले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal