eNepal

२ रुपियाको गीत २ करोडमा

यहि भाद्र २३ बाट प्रदर्सनमा आउने तरखरमा रहेको चलचित्र “२ रुपिया” प्रदर्सन हुनु अगाबै चर्चाको शिखरमा पुगेको छ | अशिम शाह निर्देशित उक्त चलचित्रमा निश्चल बस्नेत, बुद्धि तामांग लगायतका चिरपरिचित कलाकारहरु मुख्य भूमिकामा देखियका छन् |

यक पछि अर्को हिट गीत दिदै आइरहेका राजन राज सिवाकोटी हिजोका दिनमा जस्तै पुन एकपटक छोटो समयमा करोड क्लबमा पुग्न सफल भयका छन् | उनको आफ्नै शब्द, संगीत र स्वोर रहेको “कुटु मा कुटु” बोलको गितमा मेलिना राई राजन इशानले समेत साथ दियका छन् | रिलिज भयको धेरै समय नबित्दै २ करोड भिवोर्स पुराऊन सफल भयको छ कुटु मा कुटु |
दर्सकले गित त मन पराउनुका साथ साथै , निश्चल बस्नेत, स्वोस्तिमा खड्का, अशिम शाह, र बुद्धि तामांगको नृत्यपनि औधि रुचायका छन् |
उसै त निश्चल बस्नेतको नाम नै काफी हुन्छ सिने जगतमा झन् , अभिनय संग संगै नृत्यपनि हेर्न पायेसी दर्सकको ऒइरो त लाग्नेनै भयो |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal