eNepal

हेल्प बिगीन मार्फत पनि बाढी पीडीतलाई सहयोग गर्न सक्नु हुनेछ

श्याम नेपालीको नामले चिरपरीचीत सुमन देउजा लगाएत केही जागरुक युवाहरुले पर्वी नेपालको बाढी पीडीतहरुको सहयोगार्थ रकम सङ्कलनको अभियान सुरु गरेका छन्। नेपाल रोई रहेको बेला केही भएपनि राहत होस् भन्नका खातीर ३००० डलर लक्ष्य राखेर यो अभीयान शुरुवात गरिएको हो। अहिले सम्म अस्ट्रेलीयन डलर २२० जम्मा भई सकेको छ। कोहीलाई करकाप छैन तर सहयोग गर्न चहानेहरुले अाफ्नो गक्ष अनुसार रकम जम्मा गर्न सक्नु हुनेछ। बिस दिनको समयावधी तोकीएको सो अभीयानमा बिस दिनमा जति रकम जम्मा हुन्छ त्यो रकम पिडीत समक्ष पुर्याउने जानकारी यस अभियानका मुख्य अभियानकर्ता सुमन देउजाले बताउनु भयो।

गएको बिनासकारी भुकम्पमा पनि उनको नेत्रृत्वमा रकम, लत्ताकपडा लगाएत आवासकिय बस्तुहरु सम्बन्धीत पिडीत व्यक्तिहरुलाई जिम्मा लगाईएको थियो। बृस्तीत जानकारीको लागि यो लिङ्कमा जानु होला

https://www.helpbegin.com/project/detail/35

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal