eNepal

सिड्नीमा फ्री कफी ट्रेनिंग

BMW Education Consultancy मेलबोर्नले बिधार्थीहरुलाई निसुल्क कफी ट्रेनिंगको व्यवस्था मिलाउदै आएको छ | आजसम्मका सम्पूर्ण ट्रेनिंग फलदायी रहेको र बिधार्थीहरुलाई केहि हद सम्म सहजता पुगेको जानकारी प्राप्त भयको छ |

उक्त कफी ट्रेनिंग अब मेलबोर्नमा मात्र सिमित नरही, सिड्नीमा समेत सुरु हुने जानकारी समेत प्राप्त भयको छ | एस फ्री कफी ट्रेनिंग को कार्यभारको सम्पूर्ण जिम्बेवारी BMW Education Consultancy Sydney ले लिएको हुनाले , समयमा आफ्नो नाम दर्ता गरि आफ्नो ठाउँ सुरक्षित राख्नुहुन सिड्नीमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायका बिधार्थीहरुलाई आग्रह गर्दछौ |

कफी ट्रेनिंग बाहिर लिदा बढी बजेट लाग्ने भयकाले, बिना बजेट उपलब्ध गराउने गुणस्तरीय कफी ट्रेनिंग पक्कै पनि बिधार्थीहरुका लागि ठुलो अवसर हो | तसर्थ, दर्ता गर्नु भएको छैन भने तरुन्त दर्ता गर्नुहोला | भोलि सुचारु हुने यो फ्री ट्रेनिंग बिसेसत नया आगमन भएका बिधार्थीहरुलाई सहयोगको हेतुले राखियको हुनाले, अन्यले यसको दुरुपयोग नगर्न , कार्यक्रम संचालकले अनुरोध समेत गर्नुभएको छ |
थप जानकारीका लागि BMW Education Consultancy Sydney मा सम्पर्क राख्नुहोला |

BMW Education Consultancy Melbourne बाट फ्री कफी ट्रेनिंगका केहि झलकहरु :

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal