eNepal

मेल्बर्नको रोयल वेस्टर्न क्लवले बाजी मार्यो तेस्रो गिरिश च्याम्पियनसिप २०२३ को उपाधी

अस्ट्रेलीयाको एडीलेडमा सन्चालन भएको तेस्रो गिरिश च्याम्पियनसिप २०२३को उपाधी मेल्बर्नको रोयल वेस्ट्रन क्लवले जित्न सफल भएको छ। अत्यन्त रोमाण्चक फाईनलमा गिरीश इभेन्ट स्पोर्टिङ क्लबलाई १ का बिरुद्द दुई गोल गर्दै रोयल वेस्ट्रन क्लवले जित हासिल गरेको हो।

न्युजपोट स्टेडियममा भएको प्रतियोगितामा रोयल वेस्टर्न क्लवका तर्फबाट अनुप गुरुङ र रवी थिङले एक एक गोल गरेका थिए भने गिरीश इभेन्ट स्पोर्टिङ क्लबबाट ऋतिकले एक गोल गर्न सफल भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा गिरीश इभेन्ट स्पोर्टिङ क्लबका सोनाम तामाङ घोषीत भए भने शीर्ष स्कोरर गिरीश इभेन्ट स्पोर्टिङ क्लबका केशव श्रेष्ठ चुनीए। त्यस्तै उत्कृष्ठ गोलकिपर किशोर गिरी, उत्कृष्ठ मिडफिल्डर रोयल वेस्टन क्लबबाट जगदीश श्रेष्ठ र उत्कृष्ठ डिफेन्डर गिरीश इभेन्ट स्पोर्टिङ क्लबका अजीत भण्डारी भए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal