eNepal

एनआरएनए एससिसि डेपुटी कोअडीनेटरका रुपमा डा: युगेन्द्र रेग्मीद्वारा मनोनयन दर्ता

भिक्टोरीयाको मेल्बोर्नमा बसोबास गर्दै आउनु भएका डाः युगेन्द्र रेग्मी आगामी २०१७-२०१९ को एनआरएनए अस्ट्रेलीयाको स्टेट कोअडीनेसन कमिटी भिक्टोरीयाको लागि डेपुटी कोअडीनेटरको रुपमा यसै सुचना मार्फत उमेद्वारी घोषणा गर्दै हुनु हुन्छ।

बिगत केही समय देखी मेल्बोर्नको नेप्लिज समुदाय (एमएनसी वेस्टका) सँस्थापक सदस्यका रुपमा सक्रिय डा: रेग्मी मेल्बोर्न कम्युनिटीका अन्य धेरै सँघ सँस्थाहरुसँग आबद्द हुनु हुन्छ।सन् २०१६ – २०१८को लागि नेप्लीज एशोसीएसन अफ भिक्टोरीया(न्याभ) का एडभाजरका रुपमा कार्यरत डा: युगेन्द्र रेग्मी न्याभ बाल चौतारी वेस्टका सँयोजकको रुपमा पनि कार्यरत हुनुहुनु हुन्छ।पेशागत रुपमा सिभील ईन्जीनियर डाः रेग्मी आफ्नो कौसल, ज्ञान, शिपलाई नयाँ र परिस्कृत ढङ्गबाट समाजको बृहत्तर बिकाशमा प्रयोग गर्न उत्सुक हुनु हुन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal