eNepal

नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाले टेनीस प्रतियोगिता आयोजना गर्दै

बिगत केही बर्ष देखी भिक्टोरीयाको नेपाली समुदाएलाई प्रतिनिधीत्व गर्दै टेनीस खेललाई सक्रिय रुपमा निरन्तरता दिदै बिभीन्न राज्य स्तरमा भएका खेलमा सहभागीता जनाउँदै आएको नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाले टेनीस प्रतियोगिता आयोजना गर्ने भएको छ। 

आगामी ३ र ४ डिसेम्बरका दिन फिल्ड स्ट्रिट आइन्ट्रीमा हुन लागेको प्रतियोगितामा बिगीनर्स र इन्टर्मिडीयट पुरुष एकलले सहभागीता जनाउँदै छन्।

प्रवेश शुल्क $२५ डलर राखिएको यस प्रतियोगितालाई डेस्टीनी होम, एईएक्स प्रोपर्टी सर्भीसेज र थर्माकस्टीकले प्रायोजन गरेको छ। 

बिजेता र उपबिजेता खेलाडीले नगद र रनिङ शिल्डको ब्यबस्था गरिएको छ भने सबै सहभागीहरुलाई सर्टीफिकेटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष टोप कुमार आलेले जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal