eNepal

एन्जाको अधिवेशन सम्पन्न, चिरञ्जीवीराज देवकोटाको नेतृत्वमा १२ सदस्यीय समिति निर्वाचित

अष्ट्रेलियमा रहेका नेपाली पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)को अधिवेशन आज होबार्टको भाइब्स होटलमा सम्पन्न भएको छ।

संस्थाले चिरञ्जीवीराज देवकोटाको नेतृत्वमा १२ सदस्यीय समिति निर्वाचित गरेको छ।संस्थाको उपाध्यक्षमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर, महासचिवमा नारायण खड्का, सचिवमा सरल गुरुङ, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सदस्यमा प्रतीक सिग्देल, पब्लिक अफिसरमा गणेश भट्ट र प्रवक्तामा तकदिर अधिकारी चयन भएका छन्। सदस्यका दुई पद भने रिक्त राखिएको छ। 

अष्ट्रेलियामा दुई दर्जन बढी नेपाली पत्रकार विभिन्न संचार माध्याममा कार्यरत रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal