eNepal

मेल्बर्नका पण्डित शंकर गौतम कमन्वेल्थ – म्यारीज सेलेब्रेन्सीमा दर्ता

भिक्टोरियाका नेपालीहरु माँझ पुरोहित पेशाले लोकप्रीय पण्डित शंकर गौतम कमन्वेल्थ – म्यारीज सेलेब्रेन्सीमा दर्ता हुनुभएको छ।झन्डै एक दशक देखी पुरोहित पेशामा आबद्ध उहाँले श्री पूरोहित कर्म सेवा मेल्बर्न नामको कम्पनी दर्ता गरेर सेवा दिदै आउनु भएको छ।

हिन्दु परम्परा अनुसार बिबाह गरे पनी अस्ट्रेलियाको कानुन अनुसार             बिबाह गर्ने जोडीले बिधीबत रूपमा दर्ता गर्नुपर्दछ।अब हिन्दु परम्परा अनुसार विवाहा र दर्ता प्रक्रिया एकै ठाउँबाट हुने हुँदा सबै नेपालीलाई सहज हुने देखिन्छ। 

उहाँलाई 0430062837 वा फेसबुक Shree Purohit Karma Sewa Melbourne अथबा [email protected] मा सम्पर्क गर्न सकिन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal