eNepal

नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाको अध्यक्षमा टोप कुमार आले चयन

बिगत केही बर्ष देखी भिक्टोरीयाको नेपाली समुदाएलाई प्रतिनिधीत्व गर्दै टेनीस खेललाई सक्रिय रुपमा निरन्तरता दिदै बिभीन्न राज्य स्तरमा भएका खेलमा सहभागीता जनाउँदै आएको नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीया उपभोक्ता मामिला भिक्टोरिया अन्तर्गत दर्ता भएको छ।

 

गएको ३० जुलाईमा मेल्बर्नको रक्बैंकमा क्लवका पदाधिकारीहरु बिच बसेको बार्षीक साधारण सभाले क्लवको नयाँ पदाधिकारीहरु समेत चयन गरेको छ।

सभाले अध्यक्षमा टोप कुमार आलेलाई अध्यक्षमा चयन गरेको छ भने सल्लाहाकारमा  राजेन्द्र कार्की चुनीएका छन्।सचीवमा रितेश बास्तोला, सहसचीवमा शंकर प्रसाद अर्याल, कोषाध्यक्षमा द्वय केशव खत्री र सन्दीप भण्डारी, खेल संयोजकमा ओम पौडेल, सार्वजनिक समन्वयकर्तामा भिष्म गौतम, इभेन्ट संयोजकमा द्वय बिष्णु पैयानी र रेशम अधिकारी चयन भएका छन्। त्यस्तै मिडीया संयोजकमा माधव खरेल चुनीएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal