eNepal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

हिन्दु महिलाहरुको महान चाढ हरितालीका तीजको अवसर पारेर मेल्बर्नमा प्रत्यक्ष दोहोरीको साथ रम्झम साँझ आयोजना हुने भएको छ। नेप्को इन्टर्टेन्मेन्टसको प्रस्तुतीमा हुन लागेको रम्झम साँझ आगामी १३ अगस्टमा साइप्रस सामुदायीक भवन ४९५ लाएगन स्ट्रीट ब्रान्स्विकमा हुँदैछ।

नेप्को ईन्टर्टेन्मेन्ट्सका संयोजक डि बी थापाले बिगत लामो समयबाट मेल्बर्नमा मौलीक नेपाली गीतसङ्गीतलाई प्राथमिकता दिदै प्रत्यक्ष दोहोरी लगाएत बिभीन्न लोक स्रस्टाका कार्यक्रमलाई निरन्तरता दिदै आएका छन्।

यो बर्ष आयोजना हुन लागेको रमझम साँझमा सुनीतामी परीयार, दिनेश थापा, दिलीशा मगर, गम न्यौपाने र डिवी कालीजको प्रस्तुती रहने छ भने सारङ्गी बाधक पुस्कल गाएक लगाएत अस्ट्रेलीयामा रहनु भएका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal