eNepal

सुदूरपस्चिम समाज भिक्टोरियाद्वारा कोभिड–१९ खोप प्रोत्साहन गर्न चेतनामूलक कार्यक्रम सम्पन्न

सुदूरपस्चिम समाज भिक्टोरियाले भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने हेतुका साथ  चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने र जोखिममा परेका मानिसहरूलाई सुरक्षित बनाउने उद्देश्यले भिक्टोरिया सरकारको सहयोगमा सुदूरपस्चिम नेपाली समाज भिक्टोरियाले मेल्बर्नमा रहेका सुदूरपश्चिम नेपाली समाज कार्यकारी टोली सँगको सहकार्यमा कोभिड–१९ खोप प्रोत्साहनको लागि संदेशमूलक भिन्न भिन्न गरी पाँच ओटा कार्यक्रम सञ्चालन गरेको छ ।

सो कार्यक्रमको संयोजक धीरेन्द्र कुंवरले गर्नु भएको थियो भने प्रस्तुति दीपमाला अवस्थीले गर्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal