eNepal

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम, वालेन शाह अग्रस्थानमा

काठमाण्डौ महानगरपालीकामा जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाह ५ हजार मतको नजिक पुगेका छन् । उनले ४ हजार ९ सय ५ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ६ सय १४ मत ल्याएका छन् । 

वालेनले अहिलेसम्म स्थापितसँग २ हजार २ सय ९१ को अन्तर बनाएका छन् ।

यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ३ सय १५ मत पाएकी छिन् ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal