eNepal

युक्रेनमा रहनुभएका नेपालीहरुलाई सम्पर्कमा भई रहन एनआरएनए र परराष्ट्र मन्त्रालयको अनुरोध

युक्रेनमा रहनुभएका नेपालीहरुलाई सम्पर्कमा भई रहन एनआरएनएले अनुरोध गरेको छ।

हालै रसिया र युक्रेन बीच चलिरहेको द्वन्दका कारण उत्पन्न हुन सक्ने स्थितिलाई मध्य नजरमा राख्दै एनआरएनए केन्द्रले सबैलाई सम्पर्कमा आउन आहवान गरेको छ। 

साथै अस्ति मात्र जर्मन स्थित नेपाली दुतावासले पनि सम्पर्कमा आउन आह्वान गरेको थियो। अब आउन सक्ने स्थितिको लागि नेपालीहरुलाई सहयोग गर्न एनआरएनए केन्द्र, एनआरएनए पोल्यान्ड साथै नेपाली दुतावास तयारी गरिरहेका छन्।

यसै सम्बन्धमा परराष्ट्र मन्त्रालयले पनि सूचना जारी गरेको छ।

यो सूचना पढ्नुहुने कसैको युक्रेनदेखि कोही सम्पर्कमा आउनु भएको छ, अथवा कसैलाई केही सहयोग चाइएमा एनआरएनए पोल्यान्ड लाई सिधै सम्पर्क गरेर जानकारी गराउन सक्नुहुने छ। 

सम्पर्क: +48794711602, 517850823

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal