eNepal

वेस्टर्न अस्ट्रेलियाको वागिनमा गयो ४.७ म्याग्निच्युडको भूकम्प, क्षति भने सामान्य

वेस्टर्न अस्ट्रेलियाको ग्रेट दक्षिणी शहर वागिनमा मङ्गलबार बिहान ५.३० बजेको समयमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

डार्कननजिकै २.६ म्याग्निच्युडको भूकम्प समेत महसुस गरिएको छ ।

भूकम्प करिब आठ किलोमिटर गहिराइमा रहेको जियोसाइन्स अस्ट्रेलियाले जनाएको छ। उक्त क्षेत्रमा गत साता सानातिना भूकम्प गएको भएपनि मंगलबार बिहानको भूकम्प सबैभन्दा शक्तिशाली थियो ।

क्षति सामान्य भएको र थप बिवरण भने आउन बाँकी रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal