eNepal

न्यू साउथ वेल्समा कोरोना सङक्रमितको संख्या ३२२९७, ३२ जनाको निधन

न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ३२ हजार २ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको निधन भएको न्यू साउथ वेल्स स्वास्थ्य बिभागले जनाएको छ।

२८६३ जनाको अस्पतालमा छन् भने २१७ जनाको आइसीयुमा उपचार भइ रहेको छ।

त्यस्तै १८ वर्ष र माथिका लगभग २८ प्रतिशत मानिसहरूले बूस्टर शट लगाएका छन् भने  १६.४ प्रतिशत पाँच देखि ११ वर्ष उमेरका बालबालिकाहरूले पहिलो खोप लगाएका छन्। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal