eNepal

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घन्टामा मात्र ७७ जनाको ज्यान गएको स्वास्थ्य बिभागले जनाएको छ।

संक्रमणबाट न्यूसाउथ वेल्समा ३६ जनाको मृत्यु भएको छ भने भिक्टोरीयामा २२ जनाको निधन भएको छ।क्विन्सलेण्डमा १६ जनाको मृत्यु भएको छ। साउथ अस्ट्रेलियामा २ र अस्ट्रेलियन क्यापिटल टेरीटोरीमा १ जनाको  मृत्यु भएको छ।

संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal