eNepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

नेपाल रजतपट र नेपाली म्युजीक भिडीयोमा एउटा छुट्टै छाप छोड्न सफल नायीका एबम् मोडेल प्रकृती श्रेष्ठ र नायक एवम् मोडल पल शाह अभिनीत नयाँ म्यूजीक भिडीयो “तिमीनै साहाराच अङ्ग्रेजी नयाँ बर्ष २०२२ को शुअबसर पारेर नेपाली साङ्गीतिक बजारमा आएको छ।

प्रताप दास र अस्मीता अधिकारीको स्वरमा लक्ष्मण भण्डारीको शव्द अनि सन्तोष केसीको सङ्गीत रहेको तिमीनै साहारामा प्रकृती श्रेस्ठ र पल शाहको अभिनय रहेको छ। लक्ष्मण भण्डारी अफिसीयल मार्फत बजारमा ल्याईको यो गीतलाई उत्सव दाहालको समुहले खिचेका हुन् भने यस गीतलाई निर्देशन क्रान्ती केसीले निर्देशन गरेका हुन्।निकाजन केसीको सम्पादन रहेको गीतको एरेन्ज कमल सौरागले गरेका हुन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal