eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या नाघ्यो सत्र हजार छ सय

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ५९ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५१ हजार ३ सय १७ रहेको छ । 

अष्ट्रेलियामा हिजो एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियन सरकार स्वास्थ्य बिभागले दिएको जानकारी अनुसार न्यु साउथ वेल्समा हिजो मात्र ८३ हजार ३ सय ७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal