eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या नाघ्यो चौध हजार

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ६० हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ रहेको छ । 

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अस्ट्रेलियाभर बढ्दै गएको छ। हिजो मात्रै भिक्टोरीयामा ८ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

सङ्क्रमीतको सङ्ग्या बढ्दै जाँदा प्रधानमन्त्री स्कट मरिसनद्धारा ‘क्लोज कन्ट्याक्ट’मा परेकाहरूलाई ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क दिने बताएका छन् यद्दपी सबैका लागि निःशुल्क भने नहुने स्पष्ट पारेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal