भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४८ हजार २ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ४ सय ६१ रहेको छ ।
Find a vaccination centre at https://t.co/rrlztsOjb5
We thank everyone who got vaccinated and tested yesterday.
Our thoughts are with those in hospital, and the families of people who have lost their lives.
More data soon: https://t.co/OCCFTAtS1P#COVID19Vic #COVID19VicData pic.twitter.com/5hzfJVWmYT
— VicGovDH (@VicGovDH) January 1, 2022
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १८ हजार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ९० हजार १९ जनाको कोरोना परीक्षण गरिएको छ। सोही अवधीमा न्यु साउथ वेल्समा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
NSW #COVID19 update – Sunday 2 January 2022
In the 24-hour reporting period to 8pm last night:
– 95% of people aged 16+ have had one dose of a COVID-19 vaccine
– 93.6% of people aged 16+ have had two doses of a COVID-19 vaccine pic.twitter.com/Rdrsv5lGq1— NSW Health (@NSWHealth) January 1, 2022

