eNepal

धनकुटेली गायक नवीन खनाल र रजीना रिमालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

पूर्वी नेपालको लोकप्रीय जिल्ला धनकुटाको पाख्रिवास स्थाई घर भई हाल दुवईमा रोजगारीको शिलशिलामा रहनु भएका गायक नवीन खनाल र रजीना रिमालको स्वरमा गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ । गणेश खड्काको शब्द रहेको गीतमा नवीन कै संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

दृश्य सुवेदी र रुषा न्यौपाने फिचर्ड भिडिओ सम्पादन तथा निर्देशन शिव पुरीले गरेका छन् । हरि हुमागाईँले खिचेको भिडिओको कथा तथा कन्सेप्ट विनोद श्रेष्ठको रहेको छ ।

नविन खनालको ‘स्वर्गकी परी तिमी अप्सराकी रानी’ पचासको दशकमा चलेको गीत हो भने नाटक, कविता, गीत,गजल तथा समसामयिक लेख रचनामा कलम चलाउदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि केहि गीतहरु बजारमा आइसकेका छन् । उनको नाटक संग्रह र कविता संग्रहका पुस्तकहरु पनि प्रकाशित छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal