eNepal

जिएनएलाई नेशनल अष्ट्रेलिया डे काउन्सिलद्वारा अनुदान सहयोग

जिलोङ नेप्लिज एसोसिएसनलाई संघीय स्तरको संस्था नेशनल अष्ट्रेलिया डे काउन्सिल (NADC) द्वारा $१४२५० अनुदान दिइएको छ ।

नेशनल अष्ट्रेलिया डे काउन्सिल एउटा यस्तो कम्पनी हो जसको कार्य सञ्चालन प्रधानमन्त्रीले नियुक्त गरेको सञ्चालक समितिले गर्छ। यो अनुदान अष्ट्रेलिया सरकार मार्फत प्रधानमन्त्री र मन्त्रिपरिषदबाट अनुदान प्राप्त भएको जिएनएका अध्यक्ष निरज करणजितले जानकारी गराउनु भयो।

कोविड सुरक्षित वातावरणमा अस्ट्रेलिया दिवस २०२२ कार्यक्रमहरू सन्चालन गर्ने यो अनुदानको मुख्य उद्देश्य रहेको छ।

जिएनएले बिगतमा कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतनात्मक कार्यक्रमको साथसाथै पानी सुरक्षा, मानसिक स्वास्थ्य, खेलकुद, कोभीड १९ सम्बन्धी जानकारी मुलक कार्यक्रम, खोप लगाउने कार्यक्रम लगाएत बिभीन्न साँस्कृतीक कार्यक्रमहरु समुदायमा गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal