eNepal

एनआरएनएए युथ फोरम भिक्टोरीयाले तेस्रो टेबलटेनीस प्रतियोगिता गर्दै

एनआरएनएए भिक्टोरीया युथ फोरमको आयोजनामा तेस्रो एनआरएनएए युथ कप  टेबलटेनिस प्रतियोगिता आउँदो ८ जनवरीमा हुने भएको छ।

50 Murray Road Coburg VIC मा हुन लागेको यस प्रतियोगिताको लागि प्रवेश शुल्क १० डलर राखिएको छ।

पुरुष/महिला सिंगल्स र टिम, भेट्रान ओपन  सिङ्गल्स, अन्डर १५ पुरुष/महिला सिंगल्स गरेर ५ प्रतिस्पर्धामा खेल हुने छ।

समुदायलाई यस कार्यक्रमको लागि एकजुट हुन र यसलाई सफल बनाउन एनआरएनए भिक्टोरीया युथ कोअडीनेटर मनी नेपालले आग्रह गर्नु भएको छ। साथै बालबालिका, पुरुष, महिला र दिग्गजहरूको खेल्न ईच्छूक हुनुहुन्छ भने सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ।

सहभागीताको लागि यो फर्म भर्न सक्नु हुनेछ।

https://forms.office.com/r/qfVv13msLY

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal