eNepal

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन सम्पन्न

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन आइतवार अष्ट्रेलियाको  मेलर्वनमा सम्पन्न भएको छ । 

अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरिएको छ । समितिको उपाध्यक्ष रमेश सापकोटा, सचिव प्रिया गौतम, सह–सचिव दिपक सापकोटा, कोषाध्यक्ष राजन पोखरेल, सह–कोषाध्यक्ष टंक कंडेल रहनु भएको छ ।त्यस्तै कार्य समिति सदस्यहरुमा डा.सन्देश पन्थ,आकाश क्षेत्री,कृष्ण सापकोटा (पिडी), मुक्तिराम सापकोटा, सुवास खरेल, राधा सापकोटा, नर खत्री रहनु भएको छ ।त्यस्तै गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका युवा संयोजक तारा प्रसाद भट्टराई, पुजा सापकोटा रहनु भएको छ । 

साथै अधिवेशनबाट जनकराज गौतम, मणिरतन सापकोटा, गान्धी प्रसाद भट्टराई, प्रकाश अर्याल, लक्ष्मण सापकोटा, रमेश अर्याल, राम प्रसाद सापकोटा, शिवलाल सापकोटा, लालसिंह केसी, पूर्ण सापकोटा, नारायण चालिसे, सालिकराम अर्याल, चिरिञ्जीवी पाण्डे, कैलाश सापकोटा, मनु गौतम सल्लाहकारको रुपमा चयन हुनुभएको छ ।

त्यस्तै अधिवेशनले दक्षिण क्षेत्रीय संयोजक प्रदिप पन्थ, सह संयोजक दिपक अर्याल, कृष्ण प्रसाद चालिसे, पूर्व क्षेत्रीय संयोजक रामचन्द्र पोखरेल, सह संयोजक पिताम्वर सापकोटा, उत्तर क्षेत्रीय संयोजकमा नारायण न्यौपाले, सह संयोजक राजु अधिकारी, शिव सापकोटा, पश्चिम क्षेत्रीय संयोजकमा विभीषण भण्डारी, सह संयोजक केदार सापकोटा, झविन्द्र भण्डारी रहनु भएको छ ।

त्यस्तै समाजको महिला संयोजक प्रमुख बर्षा भण्डारी, संयोजकहरु अञ्जना कंडेल,करिश्मा गौतम,रक्षा भण्डारी,उत्सुकता सापकोटा,कल्पना सापकोटा,सिता अर्याल रहनु भएको छ ।

त्यस्तै समाजको युवा सदस्यहरुमा  हेरी सापकोटा,दोर्ण केसी,दान भण्डारी,अमरिक गौतम, किरण कंडेल,मुना सापकोटा,पुजा थापा,निर्मल सापकोटा,उत्सब सापकोटा,अरूण कंडेल,शुस्मा सापकोटा रहनु भएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया भूतपूर्व अध्यक्ष मणिरत्न सापकोटाले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईको अध्यक्षता गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया भूतपूर्व अध्यक्ष जनकराज गौतमको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले गर्नु भएको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal