eNepal

क्यान्सर रोगबाट पिडीत मेल्बर्नमा अध्ययनरत कृष्ण बास्तोलालाई सहयोगको अपील

भुटान घर भइ उच्च अध्ययनको शिलशिलामा दुई बर्ष अगाडी मेल्बर्न आएका कृष्ण बास्तोला हजकिन्स लिम्फोमा क्यान्सरको स्टेज ४ को उपचार गराइ रहेका छन्।३२ बर्षीय कृष्णको उपचार मेल्बर्नको सनसाइन अस्पतालमा भइरहेको छ।अहिले सम्म ६ पटकको केमोथेरापी गराइ सकेका कृष्णलाई सहयोग गर्न चाहानु हुन्छ भने यो लिङ्कमा क्लिक गरेर आफुले सकेको सहयोग गरौं।

https://gofund.me/7dcbf422

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal