eNepal

आज साँझ ६ बजेदेखि भिक्टोरीया राज्यमा जारी गरीएका प्रतिबन्धहरू खुकुलो हुँदै

आज साँझ ६ बजेदेखि भिक्टोरीया राज्यमा जारी गरीएका प्रतिबन्धहरू खुकुलो हुँदैछ।प्रतिबन्धहरू खुकुलो भएसँगै महिनौदेखि बन्द रहेका खुद्रा पसलहरू खुल्ने भएका छन् भने क्याफे, पब, रेस्टुरेन्टहरूमा ग्राहक बस्न सक्ने क्षमता बढ्ने छ।

यसै गरी मेलबर्न र रिजनल भिक्टोरिया बिचको यात्रामा लागू गरिएको प्रतिबन्ध पनि आजै साँझदेखि हट्नेछ भने जिम, थिएटर लगाएतका स्थानहरु पनि सहज प्रतिबन्धका साथ पुन: खुल्नेछन्।

भित्री स्थलमा खोपका दुवै मात्रा लगाएका १० जना बस्न पाउनेछन् बाहिरी स्थलमा ३० जना सम्मको अनुमती दिएको छ।त्यस्तै पव, रेस्टुरेन्ट र क्याफेको भित्री स्थलमा प्रती व्यक्ति ४ स्कायर मिटरको दुरीमा बस्न मिल्नेछ भने भवन बाहिरी स्थलमा खोपका दुवै मात्रा लगाएका ५०० जनाको अनमती दिएको छ।

त्यस्तै थियटर र सिनेमा घरमा हल क्षमताको ७५ प्रतीशत वा दुवै खोपको मात्रा लगाएका १००० व्यक्तिको अनुमती दिएको छ।विवाह र मृत्यु समारोहमा प्रती व्यक्ति ४ स्कायर मिटरको दुरीमा बस्न मिल्नेछ भने भवन बाहिरी स्थलमा खोपका दुवै मात्रा लगाएका ५०० जनाको अनमती दिएको छ।मास्कको प्रयोग पनि भवन बाहिर अनिवार्य हुने छैन।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal