eNepal

नेपाली सोसाइटी अफ तस्मानियाले दशैँ कप गर्दै

नेपाली सोसाइटी अफ तास्मानियाले नेप्लिज तसमानियन स्पोर्ट्स एसोसियसन र अष्ट्रेलियन नेप्लिज फुटबल एसोसियसनसँगको सहकार्यमा नजिकीदै गरेको बढा दशैंको अबसर पारे तस्मानियामा दुई दिने दशैं कप आयोजना गर्ने भएको छ।

अक्टोबर ९ र १० तारिख केजिभी फुटबल ग्राउण्ड ग्लेनोर्चीमा हुने फुटबल प्रतियोगिता जित्नेले १५ सय अष्ट्रेलियन डलर र ट्रफि, दोस्रो हुनेले एक हजार अष्ट्रेलियन डलर र ट्रफि र तेस्रो हुनेले ५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने आयोजकले जनाएको छ ।

यस कपमा ७ ओटा टिमले सहभागीता जनाउने छन्  । महिला टुर्नामेन्ट कर्पोरेट कप साथै व्यापारीक सँस्था र सामाजीक सँस्था बीचको कर्पोरेट कप पनि राखेको आयोजकले जनाएको छ । दशैँ कपलाई लिएर यहाँका सबै जना उत्साहित भएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal