eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ६२ हजार ४ सय ८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ६६ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ६ लाख ५५ हजार ४ सय ३० कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २३ हजार १ सय ५७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४० हजार ९ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३२ लाख ८५ हजार ३ सय २३ पुगेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal