eNepal

एनआरएन अस्ट्रेलियाको वार्षिक साधारण सभा स्थगित

एनआरएन अस्ट्रेलियाले १८ सेप्टेम्बरमा बोलाइएको वार्षिक साधारण सभा स्थगित गरेको आफ्ना सदस्यहरुलाई जानकारी गराएको छ। 

एनआरएनए आईसीसीको विदेश मामिला मन्त्रालय, नेपाल सरकारबाट कुनै पनी चुनाव र साधारण सभा सम्बन्धी गतिविधिहरुलाई तत्कार रोक्नको लागी सुचना प्राप्त भएको र एनआरएनए बोर्ड एनआरएनए आईसीसीको अनुरोधलाई  सहमत जनाउँदै वार्षीक साआरण सभा स्थगन गरिएको जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नवौ वार्षिक साधारण सभा र राष्ट्रिय सम्मेलन अब २ अक्टोबर, २०२१ तारिखका लागि पुनः निर्धारित गरिएको छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal