eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य १०७ लिङ्क केसहरु रहेका छन्।

सोहि अवधि भर ५४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २१६६ रहेको छ । स्वास्थ्य विभागका अनुसार ९९ लाख २२ हजार ७ सय ३१ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार ८ सय ९८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ६ सय ४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २७ लाख १८ हजार २ सय ४७ पुगेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal