eNepal

मेल्बर्नका सफाइमा काम गर्ने एक व्यक्तिले जिते ८० मिलियन डलरको पावरबल ज्याकपोट

कोभिड लकडाउनमा आफ्नो जागिर गुमाएका उत्तरी मेलबोर्नका सफाइमा काम गर्ने एक व्यक्तिले ८० मिलियन डलरको पावरबल ज्याकपोट जितेका छन्।

लकडाउनको समयमा आफ्नो जागिर गुमे पछि ती व्यक्ति सफाईको रूप मा काम गर्दै आएका थिए। भर्खर मात्र एउटा घर किनेका ती व्यक्कि अब भिक्टोरियाको सबैभन्दा ठूलो व्यक्तिगत लटरी विजेता र अष्ट्रेलियाको तेस्रो सबैभन्दा ठूलो लटरी विजेता भएका छन्। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal