eNepal

न्यु साउथ वेल्समा थपिए २३३ संक्रमित, एकको मृत्यु

अस्ट्रेलिया। न्यु साउथ वेल्समा थप २ सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा २ सय ३३ जना स्थानियमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै सो अवधिमा एक जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन । मृत्यु हुनेमा २० वर्षका एक व्यक्ति रहेका छन।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ४ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टाको अवधिमा गरिएको परीक्षण सहित हाल सम्म परीक्षण गरिएको कूल संख्या ९४ लाख २ हजार ३ सय ६४ पुगेको हो। त्यस्तै प्राप्त जानकारी अनुसार हाल २ सय ५० जना अस्पतालमा भर्ना छन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal