eNepal

एनआरएनए अस्ट्रेलीयाको एनसीसी युवा संयोजकमा बवीन मिश्र विजयी

एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिको युवा संयोजकमा भिक्टोरीया निवासी बवीन मिश्र विजयी भएका छन्। उनले ७ हजार ८ सय ६६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतीस्पर्धी न्युसाउथवेल्सका महेश प्रसाई (म्याक्स)ले ४ हजार ४ सय ७५ मत प्राप्त गरेका थिए।

मिश्रलाई अस्ट्रेलीयन क्यापिटल टेरीटोरीबाट ७०९ मत, न्युसाउथवेल्सबाट २३०२, नर्दन टेरीटोरीबाट ६९८, क्विन्सल्याण्डबाट ८४५, साउथ अस्ट्रेलीयाबाट ८५५, भिक्टोरीयाबाट १४२९, वेसटर्न अस्ट्रेलीयाबाट ३६४ र तास्मानीयाबाट ६६४ मत प्राप्त भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal