eNepal

एनआरएनए अस्ट्रेलीयाको चुनावमा कसरी गर्ने मतदान ? यस्तो छ भोट दिने तरिका (पूरा भिडियो हेर्नुस)

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलीयाको निर्वाचन शनिवार हुँदै छ । अनलाइन मार्फत मतदान गर्नेगरी निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्याएको जनाइएको छ ।

निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा निर्वाचन आयोगले एक भिडियो सार्वजनिक गरेको छ । निर्वाचन समितिले नेपाली भाषामै ‘डेमो’ सार्वजनिक गरेपछि अनलाइन मतदान गर्न अब सहज हुने विश्वास गरिएको छ ।

https://drive.google.com/file/d/1NbR5uBTnj4kpSMqS1uUkuFm07Y_asuFU/view?fbclid=IwAR25eGHwPX-6UFu6S8e3GHb78gJX4BPsVP0eYC5q-OkfclazFpeW4PDS0n0

भोटीङ भोली बिहान ७ बजे देखी साँझ सम्म ७ बजे सम्म रहनेछ भने मतदानको समय अवधि भित्र दर्ता भएका भोट मात्र गणना हुनेछ।। तपाईंले एक पटक मात्र भोट दिन सक्नुहुन्छ र तपाईंले मतदान गरे पछि पुन: गर्न या परिवर्तन गर्न सक्नु हुनेछैन।

एनआरएनए अस्ट्रेलीयाका पञ्जीकृत सदस्यहरुले मतदान गर्न पाउनेछन् । यसपटक अध्यक्ष पदमा नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मीले उम्मेद्वारी दिएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal