eNepal

अन्तररास्ट्रिय पबजी टुर्नामेन्ट हुँदै, दुई हजार पुरस्कार राशी

रोयल इभेन्ट्स एण्ड इन्टरटेनमेन्टको आयोजनामा कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन, चेन्डलर आरटिओ र एपीबी पाट्नर्सको सहयोगमा अन्तररास्ट्रिय पब्जी शो डाउनको पहिलो सिजन हुने भएको छ । 

अगष्ट ६ ताखिबाट सुरु हुने प्रतियगिताको लागी जुलाई २४ बाट आवेदन खुल्ला गरिएको छ। नेपाली तथा विदेशी खेलाडीले समेत सहभागीता जनाउन पाउने यस प्रतियोगितामा खेलाडीले निशुल्क नाम दर्ता गर्न सक्नेछन ।

https://linktr.ee/Theroyalevents

प्रतियोगिताको विजेता खेलाडीले एक हजार अष्ट्रेलियन डलर पाउनेछन् भने उपविजेताले पाँच सय डलर र तेस्रो हुनेले दुई सय डलर हात पार्नेछन ।यस्तै टप फ्रागरलाई एक सय अष्ट्रेलियन डलरको पुरस्कारको ब्यवस्था गरिएको छ । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal