eNepal

गैर आवासीय नेपाली संघ नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

गैरआवासीय नेपाली संघ नीति प्रतिष्ठानको अध्यक्षमा यस संघका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष शेष घले चयन हुनु भएको छ । 

बाँकी सदस्यहरु भने उहाँले मनोनयन गर्नु एनआरएनएका अध्यक्ष कुमार पन्तले जानारी गराउनु भएको छ। 

नेपालको सामाजिक-आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा उहाँले महत्वपुर्ण योगदान दिनुहुने विस्वास गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal